उपर्युक्त विषयमा यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवौं वार्षिकोत्सव तथा अभिभावक दिवश समारोह कार्यक्रम निम्न मिति, समय र स्थानमा सु–सम्पन्न हुने भएकाले क्याम्पसका अभिभावक, स्थानिय सामाजिक संघसंस्था, क्याम्पस सिनेट सदस्य, विद्यार्थी, भू.पू विद्यार्थीहरु, सल्लाहका एवम् शुभचिन्तकहरुलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं

कार्यक्रम
मिति ः २०७३ माघ ५ गते (बुधबार)
समय ः विहान ठिक १०ः३० बजे
स्थान ः क्याम्पस प्राङ्गण