त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित हुने वार्षिक परीक्षा प्रणाली अनुसार २०७४ सालमा परीक्षा दिने ३ वर्षे र ४ वर्षे स्नातक तह, वी.वी.एस् र वी.एड्, तृतीय वर्षको नियमित तथा आंशिक विद्यार्थीहरुका लागि वार्षिक परीक्षा आवेदन फारम खुलेको व्यहोरा सूचित गरिन्छ । तसर्थ यस क्याम्पसमा अध्ययनरत स्नातक तह, तृतीय वर्षका नियमित तथा आंशिक विद्यार्थीहरुले मिति २०७३ चैत्र १६ गते मङ्गलबारका दिन कार्यालय समय विहान १० बजे भित्र अनिवार्य रुपमा परीक्षा आवेदन फाराम भर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क राख्नुहोला ।