यस क्याम्पसमा स्नातक तह, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय, तृतीय वर्षमा अध्ययनरत विद्यार्थीको आन्तरिक परीक्षा यहि मिति २०७४ वैशाख १० गते देखि १४ गते सम्म विहान ६ः३० देखि ९ः३० सम्म हुने भएकाले सम्वन्धित विद्यार्थीहरुलाई सूचित गरिन्छ । परीक्षाको तालिका क्याम्पसको सूचना पाटीमा टाँस गरिएको छ ।