विषय ः प्रथम अधिवेशन कार्यक्रममा उपस्थित हुनेबारे ।

उपर्युक्त विषयमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा–१७ छोरेपाटनबाट स्नातक तह उर्तिण गरेका विद्यार्थीहरुको एक गुप्तेश्वर भूतपुर्व विद्यार्थीि मञ्च गठन भएको छ । सोहि सन्दर्भमा यस मञ्चको प्रथम अधिवेसन तथा साधारण सभा कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण भू.पु. विद्यार्थीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रम
मिति ः २०७४ बैशाख २३ गते (शनिवार)
समय ः विहान ठीक ७ ः ३० बजे
स्थान ः क्याम्पस प्राङ्गण