यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस संचालक समितिको मिति २०७४/०७/२४ गते बसेको बैठकको निर्णयअनुसार  यस क्याम्पसको आठौं साधारणसभा कार्यक्रम  निम्न, मिति, समय र स्थानमा हुने भएकाले साधारणसभा सदस्यज्यूहरुलाई पत्राचार गरिसकिएको छ । यदि कसैले पत्र नपाएको भएमा यसै सूचनालाई आधार मानी उक्त कार्यक्रममा उपस्थित हुनुहुन हार्दिक अनुरोध गर्दछु ।

कार्यक्रम

मिति ः  २०७४ पौष ०१ गते (शनिवार)

समय ः  बिहानको ठीक १०ः३० बजे

स्थान ः  क्याम्पसको सभाहल

 

सदस्य सचिव

क्याम्पस सञ्चालक समिति