Project Report तयार पार्ने सम्बन्धी सूचना

यस क्याम्पसमा स्नातक तह, व्यवस्थापन संकाय (वी.वी.एस.) चौथो वर्षको परीक्षा दिएका विद्यार्थीहरुले Project Report तयार गरी यही मिति २०७६ बैशाख ३० गते भित्र तोकिएका Supervisor द्वारा प्रमाणित गरि आफ्नो विभागमा बुझाउनुहुन जानकारी गराईन्छ । मिति २०७६ बैशाख ३१ गते विहान ७ बजे देखि १० बजे सम्म VIVA गरिने भएकाले उक्त समयमा अनिवार्य उपस्थित हुनका लागि सूचित गरिन्छ ।