
Notice Regarding BBS 4th year Project Work Report Preparation Orientation

सुन्दर नगरी पोखराको प्रसिद्ध पर्यटकीय स्थल डेभिजफल र गुप्तेश्वर गुफाको समीपमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा–१७, छोरेपाटनमा चार वर्षे बी.बी.एस् र बी. एड् तहमा २०७३/७४ का लागि नयाँ भर्ना खुल्यो ।
हाम्रा आकर्षणहरु ः
सर्वसुलभ र गुणस्तरीय शिक्षा
दक्ष तथा अनुभवी प्राध्यापकहरु
शान्त एवम् मनोरम वातावरण
इन्टरनेट सहित कम्प्युटर ल्याव, पुस्तकालय
अङ्ग्रेजी तथा नेपाली माध्यमका कक्षाहरु
मल्टिमीडिया प्रोजेक्टरको प्रयोग
समय–समय सम्बन्धित विषय विज्ञहरुसँग विद्यार्थी अन्तरक्रिया तथा छलफल कार्यक्रम
निम्न लिखित आकर्षक छात्रवृत्तिहरु
व्यवस्थापन संकाय तर्फ
– ६० प्रतिशत देखि ६५ प्रतिशत नतिजा +२मा ल्याएकालाई मासिक शुल्कमा २५ प्रतिशत छात्रवृत्ति
– ६५ प्रतिशत देखि ७० प्रतिशत नतिजा +२मा ल्याएकालाई मासिक शुल्कमा ७५ प्रतिशत छात्रवृत्ति
– ७० प्रतिशत देखि माथिको नतिजा +२मा ल्याएकालाई मासिक शुल्कमा १०० प्रतिशत छात्रवृत्ति
शिक्षाशास्त्र संकाय तर्फ
– ६० प्रतिशत देखि ६५ प्रतिशत नतिजा +२मा ल्याएकालाई मासिक शुल्कमा ५० प्रतिशत छात्रवृत्ति
– ६५ प्रतिशत देखि ७० प्रतिशत नतिजा +२मा ल्याएकालाई मासिक शुल्कमा ७५ प्रतिशत छात्रवृत्ति
– ७० प्रतिशत देखि भाथिको नतिजा +२मा ल्याएकालाई मासिक शुल्कमा १०० प्रतिशत छात्रवृत्ति
विशेष छात्रवृत्ति
– प्रत्येक तह (प्रथम, द्वितीय, तृतीय र चतुर्थ) वर्षमा त्रि.वि. द्वारा लिइने वार्षिक परीक्षामा प्रथम हुनेलाई शिक्षण शुल्कमा पूर्ण छात्रवृत्ति
– जुनसुकै उ.मा.वि.बाट प्रथम भई आएका विद्यार्थीलाई शत् प्रतिशत मासिक शुल्कमा छात्रवृत्ति
– संकाय (शिक्षा, व्यवस्थापन) प्रथम हुनेलाई गुप्तेश्वर स्वर्णपदक प्रदान
सम्पर्क
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस
पोखरा–१७, छोरेपाटन
सम्पर्क फोन नं. ०६१–४६५६७७
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!