यस क्याम्पसमा अध्ययनरत स्नातक तह, चौथो वर्षका विद्यार्थीहरूको भर्ना हुने समय मिति २०७५ श्रावण ११ गते शुक्रबार सम्म थप गरिएकाले सम्बन्धित विद्यार्थीहरूको लागि सूचित गरिन्छ । अन्यथा नियमानुसार बिलम्ब शुल्क लाग्ने छ ।

क्याम्पस प्रशासन