यस क्याम्पसमा अध्ययनरत स्नातक तह, B.Ed, BBS तेस्रो वर्षको भर्ना यहि मिति २०७४ भाद्र २३ गते शुक्रवार सम्म तोकिएकाले सम्वन्धीत विद्यार्थीहरूको लागि यो सूचना जारी गरिएको छ । तोकिएको समय पछि भर्ना हुन आएमा रु. ५००/ जरीवाना लाग्ने छ ।

क्याम्पस प्रशासन