गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा- १७ छोरेपाटनमा मिति २०८० पौष १३ गते BHM तथा BIM मा अध्ययनरत विद्यार्थीकालागी नेपाल बैंक लिमिटेड बिरौटा शाखासंगको सहकार्यमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो ।