उपर्युक्त सम्बन्धमा यस क्याम्पसद्वारा वार्षिक रूपमा प्रदान गरिने गरिब, जेहेन्दार, दलित, जनजाति÷मधेसी, महिला, भौगोलिक क्षेत्र र अपाङ्ग छात्रवृत्ति छनौटका लागि क्याम्पसमा अध्ययनरत सम्पूर्ण छात्र÷छात्राहरूसँग आ.व. ०७४/०७५ को लागि निवेदन माग गरिसकिएको र केही विद्यार्थीहरू वार्षिक परीक्षा र विविध कारणले निवेदन दिन छुट भएकाले पुनः मिति २०७५ श्रावण १३ गते आइतबारसम्मका लागि समय थप गरिएको जानकारी गराइन्छ ।

अन्य प्रकृया अगाडि प्रकाशन गरिएको सूचना बमोजिम हुनेछ ।

………………
संयोजक
छात्रवृत्ति छनौट उप– समिति