भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

सुन्दर नगरी पोखराको प्रसिद्ध पर्यटकीय स्थल डेभिजफल र गुप्तेश्वर गुफाको समीपमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा लेखनाथ–१७, छोरेपाटनमा चार वर्षे बी.बी.एस्. र बी. एड्. तहमा शैक्षिक वर्ष २०७३/७४ का लागि नयाँ भर्ना खुल्यो ।
हाम्रा आकर्षणहरू ः
 सर्वसुलभ र गुणस्तरीय शिक्षा
 दक्ष तथा अनुभवी प्राध्यापकहरू
 शान्त एवम् मनोरम वातावरण
 इन्टरनेट ९क्ष्लतभचलभत० को सुविधा सहित कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्था
 अङ्ग्रेजी तथा नेपाली माध्यमका कक्षाहरू
 पठनपाठनमा मल्टिमिडिया प्रोजेक्टरको प्रयोग
 सम्बन्धित विषय विज्ञहरुसँग समय–समयमा विद्यार्थी अन्तरक्रिया तथा छलफल कार्यक्रम
निम्नानुसारका आकर्षक छात्रवृत्तिहरू
व्यवस्थापन सङ्काय तर्फ
– +२ मा ६०% देखि ६५% नतिजा ल्याएकालाई मासिक शुल्कमा २५% छात्रवृत्ति
– +२ मा ६५% देखि ७०% नतिजा ल्याएकालाई मासिक शुल्कमा ७५% छात्रवृत्ति
– +२ मा ७०% देखि माथिको नतिजा ल्याएकालाई मासिक शुल्कमा १००% छात्रवृत्ति
शिक्षाशास्त्र सङ्काय तर्फ
– +२ मा ६०% देखि ६५% नतिजा ल्याएकालाई मासिक शुल्कमा ५०% छात्रवृत्ति
– +२ मा ६५% देखि ७०% नतिजा ल्याएकालाई मासिक शुल्कमा ७५% छात्रवृत्ति
– +२ मा ७०% देखि माथिको नतिजा ल्याएकालाई मासिक शुल्कमा १००% छात्रवृत्ति
 सीमान्तीकृत वर्ग ( गरिब, महिला, आदिबासी जनजाति, मधेशी, दलित, पिछडिएको क्षेत्र र अपाङ्ग) का लागि निश्चित कोटाको छात्रवृत्ति
 विशेष छात्रवृत्ति
– प्रत्येक तह (प्रथम, द्वितीय, तृतीय र चतुर्थ वर्ष) मा त्रि.वि. द्वारा लिइने वार्षिक परीक्षामा प्रथम हुनेलाई शिक्षण शुल्कमा १००% छात्रवृत्ति
– जुनसुकै मा.वि.बाट +२ मा कम्तीमा ६०% नतिजा प्राप्त गरी प्रथम भई आएका विद्यार्थीलाई मासिक शुल्कमा १००% छात्रवृत्ति
– प्रत्येक सङ्काय (शिक्षा र व्यवस्थापन) प्रथम हुनेलाई गुप्तेश्वर–रत्न पदक प्रदान
सम्पर्क
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस
पोखरा लेखनाथ – १७, छोरेपाटन
फोन नं. ०६१–४६५६७७

email: gupteshwormmc@gmail.com

web: www.gmmc.edu.np

facebook: gmmcpokhara

विदा सम्वन्धी सूचना

यहि मिति २०७४ भाद्र १८ गते आईतबारका दिन मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर ईदको पावन अवसरमा सार्वजनिक विदा भएकाले उक्त दिन यस क्याम्पसमा पठन–पाठन तथा प्रशासनिक कार्य बन्द रहने व्यहोरा सूचित गरिन्छ ।

क्याम्पस प्रशासन