यहि मिति २०७४ भाद्र १८ गते आईतबारका दिन मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर ईदको पावन अवसरमा सार्वजनिक विदा भएकाले उक्त दिन यस क्याम्पसमा पठन–पाठन तथा प्रशासनिक कार्य बन्द रहने व्यहोरा सूचित गरिन्छ ।

क्याम्पस प्रशासन