यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा एम.वि.एस. (MBS) कार्यक्रम (सेमेष्टर प्रणाली) सञ्चालन हुने भएकाले सम्वन्धित विद्यार्थीहरूलाई सहर्ष जानकारी गराउँदछौं ।

प्रवेश परीक्षा ः २०७४ फाल्गुण ५ गते (विहान ८ ः ३० बजे)
कक्षा सञ्चालन ः २०७४ फाल्गुण २५ गते देखी

अन्य जानकारीका लागि
क्याम्पस प्रशासन शाखा
सम्पर्क फोन ०६१—४६५६७७