MBS दोस्रोसत्रको परीक्षा फारम खुलेको सूचना

यस क्याम्पसमा अध्ययनरत Master of Business Studies (MBS) दोस्रोसत्रका नियमित विद्यार्थीहरूको लागि मिति २०७५ फाल्गुन १० गते भित्र परीक्षा फारम भरी बुझाउनुहुन यो सूचना जारी गरिएको छ ।

अन्य जानकारी क्याम्पस प्रशासनबाट प्राप्त गर्न सक्नुहुनेछ ।
धन्यवाद ।

क्याम्पस प्रशासन