त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित स्नातक तहका Bachelor of Hotel Management (BHM) र Bachelor of Information Management (BIM) Second Semester का नियमित विद्यार्थीहरूले यहि मिति २०७६ श्रावण २२ गते भित्र परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्च ः
(क) परीक्षा आवेदन फारममा क्याम्पस पोषाकको पासपोर्ट साईजको फोटो टाँस गर्नु पर्नेछ ।
(ख) क्याम्पसमा बुझाउन बाँकी रहेको सम्पूर्ण शुल्क बुझाएको रसिद परीक्षा आवेदन फारमको साथ पेश
गर्नुपर्ने छ ।
(ग) म्यादनाघी वा रीत नपुगी प्राप्त फाराम उपर कुनै कारवाही हुने छैन ।

अन्य जानकारीका लागि
क्याम्पस प्रशासन
GMMC