सायद 'Affillated to TRIBHUVAN UNIVERSITY Accreditedby University Grants Commission (UGC). Nepal, (2021 (+977-61-465677 GMMC गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस GUPTESHWOR MAHADEV MULTIPLE CAMPUS CHHORERATAN, POKHARA-17, KASKI, GANDAKI PROVINCE प.स./LetterNo.i व.न. व.ল./Ref.No. पीचरा fिf/Dator20.9R..R./.OR. BHM/BIM तेसो सत्रको कक्षा सक्चालन तथा भर्ना सम्वन्धी सूचना यस क्याम्पसमा अध्ययनरत स्नातक तह, BHM/BIM तेसो सत्रको कक्षा सव्चालन यही मिति २०७९ ज्येष्ठ १૧ गते बुधबारदेखि सज्चालन हुने व्यहोरा सूचित गरिन्छ। साथै उक्त समुहका विद्यार्थीले मिति २०७९ ज्येष्ठ ३१ गते भित्र अनिवार्य रुपमा भर्ना हुनका लागि यो सूचना प्रकाशन गरिएको छ (मोहन भण्डारी) सहायक क्याम्पस प्रमुख महायकक्याम्यसप्रमुख क्याम्पस प्रमुख' भन्ने पाठ को तस्बिर हुनसक्छ