त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालन हुने २०७४ सालको वार्षिक परीक्षामा सम्मितिल हुने यस क्याम्पसमा अध्ययनरत शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्काय प्रथम वर्षका (तीन वर्षे तथा चार वर्षे) पुरा तथा आंशिक परीक्षार्थीले मिति ः २०७४ साल आषाढ ०५ गते भित्रमा परीक्षा आवेदन फारम भरि बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्च ः मौका परीक्षा दिने विद्यार्थीहरुले समेत माथि उल्लेखित मिति भित्र अन्तिम पटकको लागि परीक्षा आवेदन फारम भर्न पाईने व्यहोरा सूचित गरिन्छ ।

अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क राख्नुहोला ।