उपर्युक्त विषयमा यस क्याम्पसको दशौं साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रम निम्न, मिति, समय र स्थानमा हुने भएकाले क्याम्पस सिनेटरज्यूहरुलाई पत्राचार गरिसकिएको छ । यदि कुनै सिनेटरज्यूले पत्र प्राप्त गर्नु भएको छैन भने यसै सूचनालाई आधार मानेर कार्यक्रममा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

कार्यक्रम

मितिः २०७६ पौष ५ गते (शनिवार)
समय ः बिहानको ठीक १०ः३० बजे
स्थान ः क्याम्पसको प्राङ्गण

क्याम्पस प्रमुख