यहि मिति २०७५ साल श्रावण १९ गते शनिवारका दिन पोखरा लेखनाथ म.न.पा. वडा नं. १७ को डेभिजफल–छोरेपाटन क्षेत्रमा नागरिक समाज पोखराद्वारा बृहत सरसफाइ कार्यक्रमको आयोजना गरिएकाले यस क्याम्पसका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई उक्त कार्यक्रममा सहभागी हुनका लागि हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रम
मिति ः २०७५ श्रावण १९ गते शनिवार
समय ः विहान ठिक ७ बजे
स्थान ः डेभिजफलमा जम्मा हुने