यस क्याम्पसमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातक तह, तेस्रो वर्षको परीक्षामा सहभागी भई सकेका विद्यार्थीहरुको अभ्यास शिक्षण कार्यक्रम निम्न लिखित समय तालिका अनुसार हुने भएकाले सम्बन्धित विद्यार्थीहरुलाई सूचित गरिन्छ ।
समय तालिका
आवेदन फाराम वितरण ः २०७४ आषाढ ३० गतेसम्म
शुक्ष्म शिक्षण ः २०७४ आषाढ २८ गतेदेखि श्रावण ११ गतेसम्म
विद्यालय प्रस्थान ः २०७४ श्रावण १२ गते
नोट ः क. फाराम भर्दा वि.एड् दोस्रो वर्षको शिक्षण विधि विषय उत्तिर्ण गरेको लब्धाङ्क
पत्रको फोटोकपि संलग्न गर्नुपर्ने छ ।
ख. शुक्ष्म शिक्षण कार्यक्रममा पूर्ण रुपमा सहभागी नहुने विद्यार्थीलाई शिक्षण अभ्यासमा
सहभागी गराउन क्याम्पस वाध्य हुने छैन ।
विभागीय प्रमुख
शिक्षाशास्त्र सङ्काय