यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा BHM तथा BIM अध्ययन गर्न CMAT-2019 फारम भरी उत्तीर्ण हुनुभएका विद्यार्थीको लागि निम्न मिति, समय र स्थानमा अन्तर्वार्ता हुने भएकाले सम्बन्धीत विद्यार्थीको लागि उपस्थित हुनका लागि सूचित गरिन्छ ।

अन्तर्वार्ता कार्यक्रम
मिति ः २०७६ भाद्र २७ गते (शुक्रवार)
समय ः विहान ९ बजे
स्थान ः क्याम्पस प्राङ्गण

अन्य जानकारीका लागि ०६१–४६५६७७

क्याम्पस प्रशासन