त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालन हुने २०७५ सालको वार्षिक परीक्षामा सम्मितिल हुने यस क्याम्पसमा अध्ययनरत स्नातक तह, व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय द्वितीय वर्षका ४ वर्षे नियमित तथा आंशिक र ३ वर्षे आंशिक परीक्षार्थीले मिति ः २०७४ साल चैत्र  १३ गते सम्ममा परीक्षा आवेदन फारम भरि बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ

अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क राख्नुहोला