यस क्याम्पसमा स्नातक तह, द्वितीय वर्षको पठन–पाठन मिति २०७५ असोज १५ गते सोमवार देखि सुरु हुने व्यहोरा सूचित गरिन्छ । साथै उक्त वर्षमा अध्ययन गर्ने विद्यार्थीहरूले मिति २०७५ कार्तिक मसान्तसम्म भर्ना हुनका लागि यो सूचना जारी गरिएकोछ । अन्यथा नियमानुसार विलम्ब शुल्क लाग्ने व्यहोरा अवगत गराईन्छ ।