यस क्याम्पसमा अध्ययनरत स्नातक तह, व्यवस्थापन संकाय (BBS) र शिक्षाशास्त्र संकाय (B.Ed.) चौथो वर्षका विद्यार्थीहरुले २०७७ सालमा परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्न छुट भएको भए मिति २०७६ साल चैत्र १६ देखि १८ गतेसम्म उक्त परीक्षा आवेदन फारम भर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

क्याम्पस प्रशासन