स्नातक तह, व्यवस्थापन संकाय चार वर्षे वी.वी.एस. को चौथो वर्षको पढाई यहि मिति ः २०७३ आषाढ २० गते देखि हुने भएकाले सम्बन्धित विद्यार्थीहरुलाई यो सूचना जारी गरिएको छ ।