नेपाल राष्ट्रबैंक, पोखराद्वारा आयोजना गरिएको Global Money Week-2025 को अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराले दोस्रो स्थान हासिल गर्न सफल भएको छ