गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अध्ययनरत वी.आइ.एम. कार्यक्रम आठौ सत्रका विद्यार्थीको लागि यहि मंसिर २० र २१ गते २ दिने आइ.टी. भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका आठौ सत्रका २१ जना विद्यार्थीहरुले काठमाण्डौंमा अवस्थित दुरशिक्षा एजुकेसन नेटवर्क कम्पनीमा UI/UX सम्बन्धी गोष्ठिमा सहभागी भएका थिए ।

 

त्यसै गरी Novelty Technology कम्पनीमा कम्पनीका विभिन्न विभागमा कार्यरत आइ.टी. विज्ञसँग अन्तरक्रिया साथै सो सम्बन्धी ज्ञान लिएका थिए । भ्रमण कार्यक्रम संयोजक सुरेशकुमार बरालको नेतृत्वमा भएको थियो ।