सुन्दर नगरी पोखराको प्रसिद्ध पर्यटकीय स्थल डेभिजफल र गुप्तेश्वर गुफाको समीपमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा–१७, छोरेपाटनमा चार वर्षे बी.बी.एस् र बी. एड् तहमा २०७३/७४ का लागि नयाँ भर्ना खुल्यो ।
हाम्रा आकर्षणहरु ः
 सर्वसुलभ र गुणस्तरीय शिक्षा
 दक्ष तथा अनुभवी प्राध्यापकहरु
 शान्त एवम् मनोरम वातावरण
 इन्टरनेट सहित कम्प्युटर ल्याव, पुस्तकालय
 अङ्ग्रेजी तथा नेपाली माध्यमका कक्षाहरु
 मल्टिमीडिया प्रोजेक्टरको प्रयोग
 समय–समय सम्बन्धित विषय विज्ञहरुसँग विद्यार्थी अन्तरक्रिया तथा छलफल कार्यक्रम
 निम्न लिखित आकर्षक छात्रवृत्तिहरु
 व्यवस्थापन संकाय तर्फ
– ६० प्रतिशत देखि ६५ प्रतिशत नतिजा +२मा ल्याएकालाई मासिक शुल्कमा २५ प्रतिशत छात्रवृत्ति
– ६५ प्रतिशत देखि ७० प्रतिशत नतिजा +२मा ल्याएकालाई मासिक शुल्कमा ७५ प्रतिशत छात्रवृत्ति
– ७० प्रतिशत देखि माथिको नतिजा +२मा ल्याएकालाई मासिक शुल्कमा १०० प्रतिशत छात्रवृत्ति
 शिक्षाशास्त्र संकाय तर्फ
– ६० प्रतिशत देखि ६५ प्रतिशत नतिजा +२मा ल्याएकालाई मासिक शुल्कमा ५० प्रतिशत छात्रवृत्ति
– ६५ प्रतिशत देखि ७० प्रतिशत नतिजा +२मा ल्याएकालाई मासिक शुल्कमा ७५ प्रतिशत छात्रवृत्ति
– ७० प्रतिशत देखि भाथिको नतिजा +२मा ल्याएकालाई मासिक शुल्कमा १०० प्रतिशत छात्रवृत्ति
 विशेष छात्रवृत्ति
– प्रत्येक तह (प्रथम, द्वितीय, तृतीय र चतुर्थ) वर्षमा त्रि.वि. द्वारा लिइने वार्षिक परीक्षामा प्रथम हुनेलाई शिक्षण शुल्कमा पूर्ण छात्रवृत्ति
– जुनसुकै उ.मा.वि. मा प्रथम भई आएका विद्यार्थीलाई शत् प्रतिशत मासिक शुल्कमा छात्रवृत्ति
– संकाय (शिक्षा, व्यवस्थापन) प्रथम हुनेलाई गुप्तेश्वर स्वर्णपदक प्रदान

सम्पर्क
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस
पोखरा–१७, छोरेपाटन
सम्पर्क फोन नं. ०६१–४६५६७७