यस क्याम्पसमा अध्ययनरत MBS तेस्रो सेमेष्टरको अध्यापन यहि मिति २०७५ चैत्र १८ गते सोमबार देखि सञ्चालन हुने व्यहोरा सूचित गरिन्छ ।