Gupteshwor Mahadev Multiple Campus https://gmmc.edu.np/ Gupteshwor Mahadev Multiple Campus Wed, 13 Mar 2024 04:01:40 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.4 https://i0.wp.com/gmmc.edu.np/wp-content/uploads/2023/07/cropped-New-logo-all-information-scaled-1.jpg?fit=32%2C32&ssl=1 Gupteshwor Mahadev Multiple Campus https://gmmc.edu.np/ 32 32 222070624 शिक्षक आवश्यकता सम्बन्धी सूचना । https://gmmc.edu.np/%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%86%e0%a4%b5%e0%a4%b6%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%80/ Wed, 13 Mar 2024 04:01:40 +0000 https://gmmc.edu.np/?p=4171 The post शिक्षक आवश्यकता सम्बन्धी सूचना । appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>

The post शिक्षक आवश्यकता सम्बन्धी सूचना । appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>
4171
गुप्तेश्वर क्याम्पसको वार्षिकोत्सव कार्यक्रम सम्पन्न https://gmmc.edu.np/%e0%a4%97%e0%a5%81%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a4%be/ Tue, 23 Jan 2024 10:08:10 +0000 https://gmmc.edu.np/?p=3937 रोजगारी खोज्ने भन्दा पनी रोजगार सिर्जना गर्ने विद्यार्थी उत्पादन गर्ने पाठ्यक्रम तयार गर्दै छौं ः उपकुलपति भुषाल पोखरा–५, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभाध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले गर्नुभएको थियो [...]

The post गुप्तेश्वर क्याम्पसको वार्षिकोत्सव कार्यक्रम सम्पन्न appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>

रोजगारी खोज्ने भन्दा पनी रोजगार सिर्जना गर्ने विद्यार्थी उत्पादन गर्ने पाठ्यक्रम तयार गर्दै छौं ः उपकुलपति भुषाल

पोखरा–५, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभाध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले गर्नुभएको थियो ।

प्रमुख अतिथि भूषालले त्रिभुवन विश्वविद्यालयले नेपालका कुना कुनामा क्याम्पस पु¥याउने योजना रहेको कुरा बताउनु भयो । उच्च शिक्षामा केन्द्रिय सरकारले न्यून बजेट विनियोजन गर्ने, प्रदेश सरकारले हामीलाई अधिकार छैन भन्ने र स्थानीय सरकारले हामीले विद्यालयमात्र हेर्ने हो भन्दा उच्च शिक्षालाई व्यवस्थापन गर्न गारो रहेको कुरा व्यक्त गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयले रोजगार खोज्ने भन्दा पनी रोजगार सिर्जना गर्ने विद्यार्थी उत्पादन गर्ने योजना बमोजिम पाठ्यक्रमहरु तयार भइरहेको व्यहोरा बताउनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय भिम कार्कीले हाम्रा शिक्षा नीति पुरानै भएकाले हामीलाई आवश्यक पर्ने शिक्षा नीतिहरु परिवर्तन गर्दै जानु पर्ने विषयवस्तु राख्नु भएको थियो साथै उहाँले हाम्रा शिक्षा रोजगारी तथा व्यवसायीमुखी बनाउनु पर्ने विषयमा जोड दिनुभएको थियो । साथै माननीय प्रकाश बरालले शिक्षाले मानिसलाई आत्मविश्वास बढाउनु पर्ने हो तर हाम्रो शिक्षा किन निरुत्साहीत छ भन्ने जिज्ञासा व्यक्त गर्नुभएको थियो । साथै उहाँले विद्यार्थी विदेसीनुको कारण विश्वविद्यालयले अनुसन्धान गर्न जरुरी रहेको कुरा राख्नु भएको थियो ।

त्यसै गरी विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले क्याम्पस सञ्चालक समितिको एकताले नै आज क्याम्पसले यो विकास गति लिएको हुँदा क्याम्पसको एकता सधै कायम राख्न सुझाव व्यक्त गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयले शिप भएका विद्यार्थी उत्पादन गरेतापनी राज्यले त्यस्ता विद्यार्थीलाई रोजगार प्रदान गर्ने वातावरण नभएकाले विद्यार्थी विदेशीनु परेको कुार व्यक्त गर्नुभएको थियो । त्यस्ता शीप भएका विद्यार्थीले राज्यमा रोजगार पाएपनी त्यस्तो पारिश्रमीक विदेशको तुलनामा सारै न्यून रहेके बताउनु भएको थियो । साथै गुप्तेश्व महादेव बहुमुखी क्याम्पसको होटेल व्यवस्थापनको ल्याब देशकै उत्कृष्ट ल्याब रहेको कुरा राख्नु भएको थियो ।

त्यसैगरी अर्का विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालय, अनुगमन निर्देशनालयका निर्देशक सह–प्राध्यापक श्री विष्णुप्रसाद खनालले गुणस्तरी शिक्षालाई प्रोत्साहन गर्न अनुसन्धानमुखी कार्यहरुलाई त्रिभुवन विश्वविद्यालयले प्राथमिकता दिएको बताउनु भयो । साथै क्याम्पसले छोटो समयमा प्रगतिको पथमा गएकाले खुसी भएको कुरा व्यक्त गर्नुभएको थियो ।
पोखरा १७ का कार्यबाहक अध्यक्ष विक्रम गुरुङले क्याम्पसको गतिविधिले वडा नं. १७ गौरवान्वित भएको साथै कार्यक्रम तथा क्याम्पसको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमका विशेष अतिथि गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण वास्तोलाले गुफा तथा क्याम्पसको सम्बन्धन नङ र मासु जस्तै रहेको तथा क्याम्पसको सर्वाङ्गिण विकासका लागि गुफा सधै तयार रहेको कुरा राख्नु भएको थियो । साथै उहाँले क्याम्पस एक शैक्षिक केन्द्रका रुममा विकास गर्न एवं क्याम्पसले नयाँ नयाँ प्राविधिक तथा व्यवसायीक शैक्षिक कार्यक्रमहरु थप गर्दै जादाँ गुफाले आर्थिक रुपमा हातेमालो गर्न तयार रहेको बताउनु भएको थियो ।

कार्यक्रमका गुप्तेश्वर सिजर्नशिल विद्यार्थी मञ्चका अध्यक्ष शिवम् शाही ठकुरीले विश्वविद्यालयको परीक्षा तथा नतिजा प्रकाशनमा ढिला हुने गरेकाले त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराउनु भएको थियो । साथै उहाँले क्याम्पसका गतिविधिमा विद्यार्थीका आवश्यकताहरुको बारेमा व्यक्त गर्नुभएको थियो ।

त्यसै गरी पब्लिक क्याम्पस संघका केन्द्रिया सल्लाहकार तथा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरन्जी गौतमले नेपाल सरकार वा त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पस सञ्चालन गर्न नसकेको स्थानमा जनताले पैसा उठाएर सामुदायिक क्याम्पस सञ्चालन गरी उच्च शिक्षा प्रदान गरेको कुरा बताउनु भयो । साथै उहाँले त्रिभुवन विश्वविद्यालयले सामुदायिक क्याम्पसको राम्रो अनुगमन गरिदिनुहुन अनुरोध गर्नुभयो । त्रिभुवन विश्वविद्यालयले नयाँ कार्यक्रमको सम्बन्धन प्रदान गर्दा सामुदायिक क्याम्पसलाई अलि असजिलो मान्ने गरेको बताउनु भयो । नयाँ स्थापना भएका विश्वविद्यालयले नयाँ नयाँ कार्यक्रम ल्याउनु पर्नेमा त्रिभुवन विश्वविद्यालयकै कार्यक्रम सञ्चालन गर्दा दुर्भाग्य भएको बताउनु भयो ।
उक्त वार्षिकोत्सव कार्यक्रममा शीतलपथ टोल विकास संस्थाका अध्यक्ष अनन्त लम्साल, भबिस्य निर्माण मा. बि. का अध्यक्ष कमलकुमार भुजेल, राजनीतिक दलका शालीकराम देवकोटा, ऋषभ तिमिला र देवराज आचार्यले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसै गरी सल्लाहकारहरु झपिन्द्रराज रेग्मी, विष्णुप्रसाद पौडेल, तिर्थराज अधिकारी र प्रा.डा. भूपति ढकाल ‘‘कमल’’ले समेत कार्यक्रमको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीले नेपाली संस्कृति झल्कने नृत्य प्रदर्शन, पुरस्कार वितरण, वी.एच.एम. चौथो सत्रका विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव गरिएको थियो । साथै क्याम्पमा महत्वपूर्ण योगदान गर्नुहुने महानुभावहरु तथा शिक्षक एवम् कर्मचारीलाई सम्मान गरिएको थियो । साथै उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य हरिप्रसाद लम्सार र उहाँकी श्रीमती सुमित्रा लम्सालले बुवाको स्मृतिमा १ लाख, १ हजार १ सय ११ रुपैया बराबरको ‘टिकाराम लम्साल स्मृति गरिव तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ को स्थापना गर्नुभएको छ ।

क्याम्पस प्रमुख धर्मराज बरालले क्याम्पसका गतिविधिहरु रहेको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत् मन्तव्य क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्री ऋतुनाथ लम्सालले गर्नुभएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले क्याम्पसलाई शैक्षिक केन्द्र तथा अनुसन्धान केन्द्र बनाउन आफु लागि पर्ने व्यहोरा बताउनु भयो । गुणस्तरीय शिक्षाका लागि सल्लाह गरी अघि बढ्ने प्रतिवद्धटा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालक शिक्षक लेखनाथ बराल (गोपी) ले गर्नुभएको थियो ।

The post गुप्तेश्वर क्याम्पसको वार्षिकोत्सव कार्यक्रम सम्पन्न appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>
3937
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा दुईदिने स्थलगत भ्रमण सम्पन्न https://gmmc.edu.np/two-days-tour/ Thu, 28 Dec 2023 03:28:07 +0000 https://gmmc.edu.np/?p=3929 पोखराको छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसद्वारा स्नातक तह बि.बि.एस.÷बि.एड.चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई दुई दिने स्थलगत भ्रमण सम्पन भयो । यहि पौष ६ र ७ गते  Extension and Outreach Cell को आयोजनामा सम्पन्न उक्त भ्रमणको नेतृत्व सेलका संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको थियो भने शिक्षक योगराज शर्मा पनि उक्त भ्रमणमा सहभागी हुनुहुन्थ्यो । सातजना छात्र तथा [...]

The post गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा दुईदिने स्थलगत भ्रमण सम्पन्न appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>
पोखराको छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसद्वारा स्नातक तह बि.बि.एस.÷बि.एड.चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई दुई दिने स्थलगत भ्रमण सम्पन भयो । यहि पौष ६ र ७ गते  Extension and Outreach Cell को आयोजनामा सम्पन्न उक्त भ्रमणको नेतृत्व सेलका संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको थियो भने शिक्षक योगराज शर्मा पनि उक्त भ्रमणमा सहभागी हुनुहुन्थ्यो । सातजना छात्र तथा बिसजना छात्रा सहभागी रहेको उक्त भ्रमण लमजुङ जिल्लाको पर्यटकीय गाउँ, घलेगाउँमा भएको थियो ।

गाउँले जनजिवन, घरबासको ब्यबस्थापन प्रकृया, प्रकृतिसंगको साक्षातकार, सुन्दर अन्नपूर्ण हिमश्रृंखलासंगको सामिप्यताको अनुभुति तथा मध्यपहाडी लोकमार्ग तथा त्यस मार्ग वरपरका स्थानको अवलोकन गर्नु मुख्य उद्देश्य रहेका थियो ।

The post गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा दुईदिने स्थलगत भ्रमण सम्पन्न appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>
3929
MBS चौथो सत्रको परीक्षा फारम भर्ने सूचना । https://gmmc.edu.np/mbs-%e0%a4%9a%e0%a5%8c%e0%a4%a5%e0%a5%8b-%e0%a4%b8%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%ab%e0%a4%be%e0%a4%b0%e0%a4%ae/ Mon, 18 Dec 2023 07:10:02 +0000 https://gmmc.edu.np/?p=3918 यस क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह, व्यवस्थापन संकाय, (भर्ना वर्ष २०७७)MBS चौथो सत्रको परीक्षामा सम्मिलित हुन चाहने नियमित तथा आंशिक परीक्षार्थीहरुले मिति २०८० पुस १८ गतेभित्र परीक्षा आवेदन फारम भरी क्याम्पसको परीक्षा शाखामा बुझाउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ । तपशिल परीक्षा आवेदन बुझाउँदा नियमित परीक्षार्थीको हकमा तेस्रो सत्रको प्रवेशपत्र वा Result ledger को फोटोकपी [...]

The post MBS चौथो सत्रको परीक्षा फारम भर्ने सूचना । appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>

यस क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह, व्यवस्थापन संकाय, (भर्ना वर्ष २०७७)MBS चौथो सत्रको परीक्षामा सम्मिलित हुन चाहने नियमित तथा आंशिक परीक्षार्थीहरुले मिति २०८० पुस १८ गतेभित्र परीक्षा आवेदन फारम भरी क्याम्पसको परीक्षा शाखामा बुझाउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।

तपशिल

  • परीक्षा आवेदन बुझाउँदा नियमित परीक्षार्थीको हकमा तेस्रो सत्रको प्रवेशपत्र वा Result ledger को फोटोकपी बुझाउँनु पर्ने छ भने आशिंक परिक्षार्थीको हकमा चौथो सत्रको नियमित परीक्षाको Grade sheet को प्रतिलिपि अनिवार्यरुपमा परीक्षा फारम संगै संलग्न गर्नुपर्नेछ ।
  • परीक्षा आवेदन फारमसँगै क्याम्पसलाई बुझाउन बाँकी रहेका सम्पूर्ण शुल्क बुझाएको रसिद परीक्षा आवेदन फारमसँगै पेश गर्नुपर्नेछ ।
  • तोकिएको मिति भित्र परीक्षा आवेदन फारम नबुझाएमा क्याम्पस जवाफदेहि हुनेछैन र रीत नपुगेको फारमहरु बुझिने छैन ।

धर्मराज बराल
क्याम्पस प्रमुख

The post MBS चौथो सत्रको परीक्षा फारम भर्ने सूचना । appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>
3918
हाजिरी जवाफ प्रतियोगिता सम्बन्धी सूचना । https://gmmc.edu.np/%e0%a4%b9%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a4%b5%e0%a4%be%e0%a4%ab-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%a4%e0%a4%be/ Sun, 17 Dec 2023 09:06:15 +0000 https://gmmc.edu.np/?p=3915 The post हाजिरी जवाफ प्रतियोगिता सम्बन्धी सूचना । appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>

The post हाजिरी जवाफ प्रतियोगिता सम्बन्धी सूचना । appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>
3915
स्नातक तह, भर्ना वर्ष २०८० को त्रि.वि रजिष्ट्रेशन फारम भर्ने सूचना । https://gmmc.edu.np/%e0%a4%b8%e0%a5%8d%e0%a4%a8%e0%a4%be%e0%a4%a4%e0%a4%95-%e0%a4%a4%e0%a4%b9-%e0%a4%ad%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%be-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a5%a8%e0%a5%a6%e0%a5%ae%e0%a5%a6/ Sun, 17 Dec 2023 09:03:31 +0000 https://gmmc.edu.np/?p=3910 The post स्नातक तह, भर्ना वर्ष २०८० को त्रि.वि रजिष्ट्रेशन फारम भर्ने सूचना । appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>

The post स्नातक तह, भर्ना वर्ष २०८० को त्रि.वि रजिष्ट्रेशन फारम भर्ने सूचना । appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>
3910
गुप्तेश्वर क्याम्पसमा कविता / गजल वाचन कार्यक्रम सम्पन https://gmmc.edu.np/%e0%a4%97%e0%a5%81%e0%a4%aa%e0%a5%8d%e0%a4%a4%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b5/ Fri, 15 Dec 2023 05:35:08 +0000 https://gmmc.edu.np/?p=3899 पोखराको छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा क्याम्पसको १३औं वार्षिकोत्सवको अवसरमा कविता तथा गजल प्रतियोगिता सम्पन्न भएको छ । यहि मंसिर २८ गते Extension and Outreach Cell को आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सेलका संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बराल रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि धर्मराज [...]

The post गुप्तेश्वर क्याम्पसमा कविता / गजल वाचन कार्यक्रम सम्पन appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>

पोखराको छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा क्याम्पसको १३औं वार्षिकोत्सवको अवसरमा कविता तथा गजल प्रतियोगिता सम्पन्न भएको छ । यहि मंसिर २८ गते Extension and Outreach Cell को आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सेलका संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बराल रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि धर्मराज बरालले क्याम्पसले विद्यार्थीको सर्वाङ्गिण विकासको लागि कुनै कसर नराख्ने बताउनु भएको थियो भने अध्यक्ष दुर्गानाथ पौडेलले क्याम्पसले आयोजना गर्ने बिविध कार्यक्रमहरुले बिद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटनमा बल पुग्ने भएता पनि विद्यार्थीहरुको आकर्षण घट्दै जानु चिन्ताको विषय भएको बताउनु भयो ।

कविता तथा गजल बिधा गरी जम्मा १५ जना सहभागीले आ–आफ्ना रचना वाचन गरेका थिए जसमध्ये कविता तर्फ प्रथम कुशल परियार,, द्वितिय प्रविण धमला र प्रेम प्रसाद शर्मा, तृतिय निकिता सुवेदी र सान्त्वना ईच्छा रानाभाट भएका थिए । त्यस्तै गजल तर्फ प्रथम शोभा वली, द्वितिय स्मृति थापा, तृतिय प्रतिक्षा लामिछाने र सान्त्वना सुरक्षा पौडेल भएका थिए । निर्णायकको भुमिकामा क्याम्पसका शिक्षकहरु लालमणि पोख्रेल, मोहन भण्डारी तथा जमुना अर्याल रहनु भएको थियो भने कार्यक्रम क्याम्पसको सभाहलमा सम्पन भएको थियो ।

The post गुप्तेश्वर क्याम्पसमा कविता / गजल वाचन कार्यक्रम सम्पन appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>
3899
Notice Regarding BBS 4th Year https://gmmc.edu.np/notice-regarding-bbs-4th-year/ Wed, 13 Dec 2023 06:37:25 +0000 https://gmmc.edu.np/?p=3821 Notice for participation on orientation BBS

The post Notice Regarding BBS 4th Year appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>
Notice for participation on orientation BBS

The post Notice Regarding BBS 4th Year appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>
3821
शिक्षक आवश्यकता सम्बन्धि सूचना । https://gmmc.edu.np/%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%86%e0%a4%b5%e0%a4%b6%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7-2/ Fri, 13 Oct 2023 08:33:01 +0000 https://gmmc.edu.np/?p=3816 The post शिक्षक आवश्यकता सम्बन्धि सूचना । appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>

The post शिक्षक आवश्यकता सम्बन्धि सूचना । appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>
3816
शिक्षक आवश्यकता सम्बन्धि सूचना । https://gmmc.edu.np/%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%86%e0%a4%b5%e0%a4%b6%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%bf/ Thu, 14 Sep 2023 05:31:36 +0000 https://gmmc.edu.np/?p=3797 The post शिक्षक आवश्यकता सम्बन्धि सूचना । appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>

The post शिक्षक आवश्यकता सम्बन्धि सूचना । appeared first on Gupteshwor Mahadev Multiple Campus.

]]>
3797