Notice
अनुसन्धानात्मक लेख उपलब्ध गराउने सम्बन्धी सूचना
छुट परीक्षा आवेदन फारम भर्ने सूचना
यस क्याम्पसमा अध्ययनरत स्नातक तह, व्यवस्थापन संकाय (BBS) र शिक्षाशास्त्र संकाय (B.Ed.) चौथो वर्षका विद्यार्थीहरुले २०७७ सालमा परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्न छुट भएको भए मिति २०७६ साल चैत्र १६ देखि १८ गतेसम्म उक्त परीक्षा आवेदन फारम भर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।
क्याम्पस प्रशासन
BBS/B.Ed. Fourth Year Exam Routine-2077
स्नातक तह, ब्यवस्थापन र शिक्षाशास्त्र संकाय तेस्रो वर्षको परिक्षा फारम खुलेको सूचना । नियमित / आम्सिक/ मौका परिक्षार्थीहरुको लागि ।
साधारण सभा सम्बन्धी सूचना
उपर्युक्त विषयमा यस क्याम्पसको दशौं साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रम निम्न, मिति, समय र स्थानमा हुने भएकाले क्याम्पस सिनेटरज्यूहरुलाई पत्राचार गरिसकिएको छ । यदि कुनै सिनेटरज्यूले पत्र प्राप्त गर्नु भएको छैन भने यसै सूचनालाई आधार मानेर कार्यक्रममा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
कार्यक्रम
मितिः २०७६ पौष ५ गते (शनिवार)
समय ः बिहानको ठीक १०ः३० बजे
स्थान ः क्याम्पसको प्राङ्गण
क्याम्पस प्रमुख
रजिष्ट्रेशन फारम खुलेको सूचना
Invitation for Bids Date of Publication : 2076/08/10 BS
सूचि दर्ता गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिः २०७६/०८/१०
चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना
त्रिभुवनविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालन हुने २०७७ सालको वार्षिक परीक्षामा सम्मितिल हुने यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातकतह, व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय चौथो वर्षका ४ वर्षे नियमित तथा आंशिक परीक्षार्थीले मिति ः २०७६ साल पौष ८ गते सम्ममा परीक्षा आवेदन फारम भरि बुझाउन हुन यो सूचना प्रकाशितगरिएको छ ।
अन्य जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।