द्वितीय वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालन हुने २०७५ सालको वार्षिक परीक्षामा सम्मितिल हुने यस क्याम्पसमा अध्ययनरत स्नातक तह, व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय द्वितीय वर्षका ४ वर्षे नियमित तथा आंशिक र ३ वर्षे आंशिक परीक्षार्थीले मिति ः २०७४ साल चैत्र  १३ गते सम्ममा परीक्षा आवेदन फारम भरि बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ

अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क राख्नुहोला

MBS कार्यक्रम सञ्चालन हुने सूचना

यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा एम.वि.एस. (MBS) कार्यक्रम (सेमेष्टर प्रणाली) सञ्चालन हुने भएकाले सम्वन्धित विद्यार्थीहरूलाई सहर्ष जानकारी गराउँदछौं ।

प्रवेश परीक्षा ः २०७४ फाल्गुण ५ गते (विहान ८ ः ३० बजे)
कक्षा सञ्चालन ः २०७४ फाल्गुण २५ गते देखी

अन्य जानकारीका लागि
क्याम्पस प्रशासन शाखा
सम्पर्क फोन ०६१—४६५६७७