त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको वार्षिक परीक्षामा सम्मितिल हुने यस क्याम्पसमा अध्ययनरत स्नातक तह, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय चौथो वर्षका नियमित तथा आंशिक परीक्षार्थीले मिति ः २०७५ साल पौष १८ गते सम्ममा परीक्षा आवेदन फारम भरि बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

अन्य जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।

क्याम्पस प्रशासन