यहि मिति २०७४ भाद्र १३ गते गौरा पर्वको पावन अवसरमा सार्वजनिक विदा हुने भएकाले उक्त दिन यस क्याम्पसमा पठन–पाठन तथा प्रशासनिक कार्य बन्द रहने व्यहोरा सूचित गरिन्छ ।

क्याम्पस प्रशासन