यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी, कार्यरत शिक्षकहरुमा यहि मिति २०७४ साल ज्येष्ठ २८ गते देखि २०७४ आषाढ १६ गते सम्म वर्षे विदा हुने भएकाले उक्त समयमा यस क्याम्पसको पठन–पाठन कार्यक्रम बन्द रहने व्यहोरा सूचित गरिन्छ । उक्त समयमा सार्वजनिक विदा बाहेक अन्य दिन प्रशासन तथा लेखाशाखा खुल्ला रहने छ । मिति २०७४ आषाढ १८ गते देखि पठन–पाठन कार्य सूचारु हुनेछ ।
प्रशासन शाखा