यस क्याम्पसमा अध्ययनरत स्नातक तह, तेस्रो तथा चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई मिति २०७३ भाद्र मसान्त भित्र भर्ना हुनका लागि यो सूचना जारी गरिएको छ । उक्त मिति भन्दा पछि भर्ना हुन आएमा थप रु ५०० जरीवाना लाग्ने व्यहोरा समेत सूचित गरिन्छ ।
पुनश्च ः तेस्रो वर्षको पढाई सुरु यहि मिति २०७३ स्रावण १९ गते देखि हुने व्यहोरा अवगत गराइन्छ ।