सुन्दर नगरी पोखराको प्रसिद्ध पर्यटकीय स्थल डेभिजफल र गुप्तेश्वर गुफाको समीपमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा लेखनाथ–१७, छोरेपाटनमा चार वर्षे बी.बी.एस्. र बी. एड्. तहमा शैक्षिक वर्ष २०७३/७४ का लागि नयाँ भर्ना खुल्यो ।
हाम्रा आकर्षणहरू ः
 सर्वसुलभ र गुणस्तरीय शिक्षा
 दक्ष तथा अनुभवी प्राध्यापकहरू
 शान्त एवम् मनोरम वातावरण
 इन्टरनेट ९क्ष्लतभचलभत० को सुविधा सहित कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्था
 अङ्ग्रेजी तथा नेपाली माध्यमका कक्षाहरू
 पठनपाठनमा मल्टिमिडिया प्रोजेक्टरको प्रयोग
 सम्बन्धित विषय विज्ञहरुसँग समय–समयमा विद्यार्थी अन्तरक्रिया तथा छलफल कार्यक्रम
निम्नानुसारका आकर्षक छात्रवृत्तिहरू
व्यवस्थापन सङ्काय तर्फ
– +२ मा ६०% देखि ६५% नतिजा ल्याएकालाई मासिक शुल्कमा २५% छात्रवृत्ति
– +२ मा ६५% देखि ७०% नतिजा ल्याएकालाई मासिक शुल्कमा ७५% छात्रवृत्ति
– +२ मा ७०% देखि माथिको नतिजा ल्याएकालाई मासिक शुल्कमा १००% छात्रवृत्ति
शिक्षाशास्त्र सङ्काय तर्फ
– +२ मा ६०% देखि ६५% नतिजा ल्याएकालाई मासिक शुल्कमा ५०% छात्रवृत्ति
– +२ मा ६५% देखि ७०% नतिजा ल्याएकालाई मासिक शुल्कमा ७५% छात्रवृत्ति
– +२ मा ७०% देखि माथिको नतिजा ल्याएकालाई मासिक शुल्कमा १००% छात्रवृत्ति
 सीमान्तीकृत वर्ग ( गरिब, महिला, आदिबासी जनजाति, मधेशी, दलित, पिछडिएको क्षेत्र र अपाङ्ग) का लागि निश्चित कोटाको छात्रवृत्ति
 विशेष छात्रवृत्ति
– प्रत्येक तह (प्रथम, द्वितीय, तृतीय र चतुर्थ वर्ष) मा त्रि.वि. द्वारा लिइने वार्षिक परीक्षामा प्रथम हुनेलाई शिक्षण शुल्कमा १००% छात्रवृत्ति
– जुनसुकै मा.वि.बाट +२ मा कम्तीमा ६०% नतिजा प्राप्त गरी प्रथम भई आएका विद्यार्थीलाई मासिक शुल्कमा १००% छात्रवृत्ति
– प्रत्येक सङ्काय (शिक्षा र व्यवस्थापन) प्रथम हुनेलाई गुप्तेश्वर–रत्न पदक प्रदान
सम्पर्क
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस
पोखरा लेखनाथ – १७, छोरेपाटन
फोन नं. ०६१–४६५६७७

email: gupteshwormmc@gmail.com

web: www.gmmc.edu.np

facebook: gmmcpokhara