यस क्याम्पसमा अध्ययनरत स्नातक तह, व्यवस्थापन सङ्काय र शिक्षाशास्त्र सङ्काय द्वितीय वर्षको भर्ना यहि मिति २०७४ मंसिर १३ गते बुधवार सम्म तोकिएकाले सम्वन्धीत विद्यार्थीहरूको लागि यो सूचना जारी गरिएको छ । तोकिएको समय पछि भर्ना हुन आएमा नियमानुसार जरीवाना लिइनेछ छ ।