यस क्याम्पसमा स्नातक तह, तृतीय वर्षमा भर्ना हुने विद्यार्थीहरुले मिति ः २०७५ भाद्र मसान्त सम्म भर्ना हुनका लागि यो सूचना जारी गरिएकोछ । अन्यथा नियमानुसार विलम्ब शुल्क लाग्ने व्यहोरा अवगत गराईन्छ ।

पुनश्च ः उक्त तहको पठन–पाठन मिति २०७५ भाद्र १ गते देखि सुरु हुने हुँदा सम्बन्धित विद्यार्थीलाई उपस्थितीका लागि अनुरोध गरिन्छ ।

क्याम्पस प्रशासन