त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालन हुने २०७६ सालको वार्षिक परीक्षामा सम्मितिल हुने यस क्याम्पसमा अध्ययनरत व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय तृतीय वर्षका ४ वर्षे नियमित तथा आंशिक र ३ वर्षे आंशिक परीक्षार्थीले मिति ः २०७५ साल फागुन ०५ गते सम्ममा परीक्षा आवेदन फारम भरि बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

क्याम्पस प्रशासन