यस क्याम्पसमा छात्रवृत्तिको लागि आवेदन दिनु भएका विद्यार्थीहरुको तपशिल बमोजिम मितिमा विहान सात बजेदेखि क्याम्पसमा अन्तर्वार्ता हुने भएकाले सम्बन्धीत विद्यार्थीको लागि उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ ।
१) स्नातक तह, शिक्षाशास्त्र संकाय प्रथम वर्षको मिति २०७८ बैशाख १२ गते,
२) स्नातक तह, शिक्षाशास्त्र संकाय द्वितीय वर्षको मिति २०७८ बैशाख २० गते,
३) स्नातक तह, शिक्षाशास्त्र संकाय तृतीय वर्षको मिति २०७८ बैशाख १३ गते,
४) स्नातक तह, शिक्षाशास्त्र संकाय चौथो वर्षको मिति २०७८ बैशाख १३ गते,
५) स्नातक तह, वी.वी.एस. प्रथम वर्षको मिति २०७८ बैशाख १३ र १४ गते,
६) स्नातक तह, वी.वी.एस. द्वितीय वर्षको मिति २०७८ बैशाख १५ गते,
७) स्नातक तह, वी.वी.एस. तृतीय वर्षको मिति २०७८ बैशाख १६ गते,