यस क्याम्पसमा अध्ययनरत स्नातक तह, व्यवस्थापन सङ्काय, चौथो वर्षको भर्ना यहि मिति २०७४ भाद्र ११ गते आइतवार सम्म तोकिएकाले सम्वन्धीत विद्यार्थीहरूको लागि यो सूचना जारी गरिएको छ । तोकिएको समय पछि भर्ना हुन आएमा रु. ५०० जरीवाना लाग्ने छ ।

पुनश्च ः स्नातक तह, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय, तेस्रो वर्षको पढाई यहि मिति २०७४ श्रावण १५ गते आइतवार देखि सुरु हुनेछ ।