यस क्याम्पसमा स्नातक तह, व्यवस्थापन सङ्काय र शिक्षाशास्त्र सङ्काय चौथो वर्षको भर्ना यहि मिति २०७६ श्रावण मसान्त सम्म तोकिएकाले सम्वन्धीत विद्यार्थीहरूको लागि यो सूचना जारी गरिएको छ । तोकिएको समय पछि भर्ना हुन नियमानुसार जरीवाना लाग्ने छ ।

पुनश्च ः उक्त वर्षको पठनपाठन मिति २०७६ श्रावण १ गतेदेखि सुरु हुनेछ ।

क्याम्पस प्रशासन