त्रिभुवनविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालन हुने २०७७ सालको वार्षिक परीक्षामा सम्मितिल हुने यस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातकतह, व्यवस्थापन र शिक्षाशास्त्र सङ्काय चौथो वर्षका ४ वर्षे नियमित तथा आंशिक परीक्षार्थीले मिति ः २०७६ साल पौष ८ गते सम्ममा परीक्षा आवेदन फारम भरि बुझाउन हुन यो सूचना प्रकाशितगरिएको छ ।

अन्य जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।