उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातक तह शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्कायका विभिन्न वर्षमा अध्ययनरत
छात्र/छात्राहरूलाई शैक्षिक वर्ष २०७५/०७६ का लागि खुला तथा समावेशीताको आधारअन्तर्गत विभिन्न कोटामा प्रदान
गरिने छात्रवृत्ति छनौटका लागि निम्न आवेदकहरूको आवेदन प्राप्त भएकाले सो प्रयोजनका लागि निम्न मिति र समयमा
क्याम्पसमा लिइने अन्तर्वार्तामा अनिवार्य रूपमा उपस्थितिका लागि यो सूचना जारी गरिएको छ ।