गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा लेखनाथ म.न.पा– १७, छोरेपाटनमा प्रातः कार्यक्रमका लागि  तपशिल बमोजिम आंशिक शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्रको प्रतिलिपि सहित दरखास्त आह्वान गरिन्छ ।

१. विषय ः अङ्ग्रेजी

२. योग्यता ः एम.ए./एम.एड्.

३. उत्तीर्ण श्रेणी ः कम्तिमा द्वितीय

४. संख्या ः १

५. अनुभवीलाई ग्राह्यकता

दरखास्त बुझउने अन्तिम मिति ः २०७४ मंसिर १ गते समय ः बेलुका ५ बजे भित्र

थप जानकारीका लागि

क्याम्पस प्रशासन

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस

पोखरा लेखनाथ म.न.पा.–१७, छोरेपाटन,

०६१–४६५६७७