यस क्याम्पसमा अध्ययनरत स्नातक तह, व्यवस्थापन संकाय (वी.वी.एस्.) र शिक्षाशास्त्र संकाय (वी.एड्) प्रथम र द्वितीय वर्षको अन्तीम आन्तरीक परीक्षा यहि मिति २०७५/०१/२५ गते देखि सुरु हुने भएकाले सम्वन्धित विद्यार्थीहरुको लागि यो सूचना जारी गरीएको छ । अन्य जानकारीका लागि क्याम्पसको सूचना पाटीमा सूचना टाँस गरीएको छ ।

संयोजक
परीक्षा समिति